साझा यातायातको अपडेटेड साझा प्लस एप मार्फत बसको रुट र अन्य विवरण हेर्न सकिने
                            
                         मंगलबार, माघ १०, २०७९
                        
                        
                            साझा प्लसको प्रयोग गरी साझा यातायातका विभिन्न रुटमा भएका बसहरुको वारेमा जानकारी लिन सकिने छ । त्यसैगरी ती बसहरु ट्रयाक गर्न, नजिकको स्टप पत्ता लगाउन र उक्त स्टप सम्म बस आइपुग्ने अनुमानित समय समेत थाहा पाउन सकिने छ ।
                    
                
                        
                    
                        
                                आइएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक
                            
                         मंगलबार, माघ ३, २०७९
                        
                        
                            अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाईल नम्बरमा मोबाईल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ । 
                    
                
                        
                    
                        
                                देशभर नेपाल टेलिकमको सेवा अवरुद्ध
                            
                         मंगलबार, माघ ३, २०७९
                        
                        
                            कम्पनीको ल्यानलाइन, प्रिपेड तथा पोस्पेट सेवा केहीबेर अघिदेखि अवरुद्ध भएको हो । टेलिकमको आधिकारिक वेबसाइट पनि बन्द छ । 
                    
                
                        
                    
                        
                                “पहिले सेवा पछि पैसा”को अवधारणाका साथ् सिजिनेटको पोस्टपेड सेवा सार्वजनिक
                            
                         आइतबार, पुस २४, २०७९
                        
                        
                            इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सिजिनेटले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ ।
                    
                
                        
                    
                        
                                पोखरा आसपासका क्षेत्रमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्ने
                            
                         बिहीबार, पुस २१, २०७९
                        
                        
                            नेपाल विद्युत प्राधिकरणले आफूखुसी ७ सय प्रतिशतसम्म पोलभाडा बढाएपछि, भाडाकै निहुँमा इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर, अपरेसनल प्वाइन्टका साथै मेन लाइन, ट्रङ्क लाइन, क्रसिङ, फाइबर तार लगायत इन्टरनेट सेवा प्रवाहमा प्रयोग हुने तार छानीछानी काटेको आईस्पानका अध्यक्ष सुधीर पराजुलीले बताए ।
                    
                
                        
                    
                        
                                पुस १५ देखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने, तपाईको फोन चल्छ कि चल्दैन ?
                            
                         बिहीबार, पुस १४, २०७९
                        
                        
                            यहि १५ पुसदेखि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नगरिने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिने तर्फ पनि सचेत गराएको छ। साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
                    
                
                        
                    
                        
                                सोनीले बनाएको क्यामेरा सेन्सर प्रयोग हुन्छ आईफोनमा
                            
                         बुधबार, पुस ६, २०७९
                        
                        
                            कम्पनीले सोनीको सेन्सर प्रयोग गर्दै आएको एक दशकपछि खुलासा गर्नुले कम्पनी आफ्ना विवरण कति गोप्य राख्न खोज्छ भन्ने कुरा पुष्टि हुन्छ । एप्पलको वेबसाइट वा अन्य विभिन्न साइटमा आईफोनको क्यामेराका बारेमा थुप्रै कुरा जान्न पाइन्छ । उदाहरणका लागि कति मेगापिक्सेलको, कति रेजोलुसन र कति अपार्चरको क्यामेरा सेन्सर प्रयोग भएको छ...
                    
                
                        
                    
                        
                                तपाईले सुन्ने अडियो लेभलले कानलाई कत्तिको असर गर्छ ?
                            
                         शुक्रबार, पुस १, २०७९
                        
                        
                            गीत सुन्दा पनि ईयरफोन र हेडफोनलेनै साथ दिदै आएको छ । तर आवाजको डेसिबल हाम्रो लागि सुरक्षित छ की छैन् भनेर कसरी हेर्ने ? 
                    
                
                        
                    
                        
                                नासाको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता
                            
                         बुधबार, मंसिर २८, २०७९
                        
                        
                            चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्ती अनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।
                    
                
                        
                    
                        
                                राजस्व तिर्न नसकेको स्मार्ट टेलिकम चैत्र पछि सरकारी कब्जामा 
                            
                         बुधबार, मंसिर २८, २०७९
                        
                        
                            २०६९ चैत मसान्तमा युनिफाइड लाइसेन्स पाएको कम्पनीले नवीकरणका लागि यही पुस मसान्त भित्र नियामकलाई २० अर्ब रुपैयाँ बुझाइसक्नु पर्ने हुन्छ । अहिलेसम्म स्मार्ट टेलिकमले किस्ता स्वरूप बुझाउनु पर्ने यस्तो नवीकरण दस्तुर मध्ये करिब १ अर्ब रुपैयाँ मात्र चुक्ता गरेको छ ।
                    
                
                        
                    
                        
                                टेलिग्राम एप प्रयोग गर्न सिमकार्ड नचाहिने
                            
                         शुक्रबार, मंसिर २३, २०७९
                        
                        
                            यसको अर्थ फोन नम्बर नै नचाहिने भने चाही होइन । आफ्नो सिम कार्ड अथवा आफ्नो फोन नम्बर बिना टेलिग्राम प्रयोग गर्नको लागि एनोनिमस अर्थात् एउटा अज्ञात भर्चुअल फोन नम्बर खरिद गर्न सकिन्छ । यो नम्बरबाट तपाईँले बाहिर फोन गर्न  अथवा एसएमएस पठाउनको लागि प्रयोग गर्न भने सक्नुहुन्न । यो नम्बर...
                    
                
                        
                    
                        
                                नास्टद्वारा विज्ञान प्रविधि सम्बन्धी अनुसन्धान गर्नेलाई १२ लाखसम्मको सहयोग
                            
                         मंगलबार, मंसिर २०, २०७९
                        
                        
                            इच्छुक व्यक्ति अथवा संस्थाहरूले आफ्नो अनुसन्धानको प्रस्ताव तथा आवेदन इन्फो एट नास्ट डट ओआरजी डट एनपीमा ईमेल पठाउन सक्नेछन् । यो कार्यक्रममा ४० वर्ष पूरा नभएका व्यक्ति वा व्यक्तिहरूको समूहले मात्र सहभागी हुन पाउनेछन् ।
                    
                
            साताको लोकप्रीय
        
    
