Kath khabar
ठेकीको व्यापार

सुन्दरहरैँचा, फागुन ८ । मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको काठको ठेकी । दूध जमाएर मोही पार्नका लागि प्रयोग गरिने ठेकी यहाँ एक हजार पाँच सयदेखि तीन हजार सम्ममा बिक्री हुने गरेको छ । तस्बिर - मणिराम दाहाल (रासस)

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update