Kath khabar
प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ

लमजुङ, फागुन ११ ।समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण, लमजुङ हिमालको काखमा अवस्थित क्व्होलासोथर गाउँपालिका वडा नं ३ मा रहेको घलेगाउँ । विसं २०५७ बाट सञ्चालित घरवासमा यतिबेला यहाँ ४४ घरधुरीमा घरवास कार्यक्रम रहेको छ भने, जिल्लाकै पहिलो घरवास सञ्चालन भएको यस गाउँमा जिल्लाकै सबैभन्दा धेरै पर्यटक आउने गर्छन् । तस्बिरः जनक श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update