Kath khabar
कुँडुले फेँदी

ढोरपाटन, फागुन १४ । बागलुङ नगरपालिका–६ पञ्कोटबाट देखिएको कुँडुले फेँदी । जिल्ला सदरमुकाम बागलुङ बजार नजिक रहेको यस गाउँमा पछिल्लो समय बस्ती विकास भइ रहेको छ । तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update