Kath khabar
करबाकेलीबाट देखिएको अन्नपूर्ण हिमाल

म्याग्दी (बेनी), फागुन १४ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा रहेको धार्मिक पर्यटकीय स्थल करबाकेलीबाट देखिएको अन्नपूर्ण हिमालको मनोरम दृष्य । तस्बिर - कमल खत्री

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update