Kath khabar
भरतपुर भ्रमण वर्ष तयारी

भरतपुर (चितवन), फागुन १४ । भरतपुर भ्रमण वर्ष २०२४ को फागुन १८ गते हुने उद्घाटन समारोहको तयारीका लागि नारायणी नदी किनार सम्याउने काम गरिँदै । महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update