Kath khabar
मनाङको तालमा माछा

मनाङ,  फागुन १६ । मनाङको  नासो गाउँपालिका-१ ताल गाउँमा रहेको तालमा देखिएका माछा । मनाङ जिल्लाका खोला तथा तालमा माछा नपाइने जिल्ला का रुपमा परिचित भए पनि पछिल्लो समयमा  माछा पाइन थालेका छन् । तस्बिर : नवीन लामिछाने

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update