महाशिवरात्रि पर्वका लागि उखु झारिँदै
                        
                        
                                                
                                            
                                                                    ललितपुर, २४ फागुन । महाशिवरात्रि पर्वका लागि तनहुँको व्यास नगरपालिका–३ मा बिहीबार उखु झारिँदै । महाशिवरात्रि पर्वमा उखु पड्काउने प्रचलन छ । तस्बिर : कृष्ण न्यौपाने (रासस)
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १६:४१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
