गाउँ फर्कनुभएका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान
                        बिहीबार, मंसिर ६, २०८१
                    
                
                        
                    
                        
                                ‘माटो र पानी जीवनको थालनी’ नारा सहित आज ‘विश्व माटो दिवस’ मनाइँदै
                            
                         मंगलबार, मंसिर १९, २०८०
                        
                        
                            भूक्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । केन्द्रका प्रमुख विष्टका अनुसार १.४ एमएम माटोको माथिल्लो सतह बगेर जाने गरेको छ। 
                    
                
                        
                    
                        
                                गोरखाको शहीद लखन गाउँपालिकाका घरघरमा अरिङ्गाल पालनबाट मनग्य आम्दानी
                            
                         मंगलबार, साउन २, २०८०
                        
                        
                            अरिङ्गालको बच्चा अर्थात् लार्भा १ मानाको १५ सय देखि २ हजार रुपैयाँसम्ममा बिक्री हुने थापा मगरको भनाइ छ । ‘एउटा गोलाबाट २ पाथीसम्म लार्भा निस्किन्छ, मान्छेहरू खोज्दै घरमै आइपुग्छन्, कहाँ लगेर बेच्ने भन्ने समस्या छैन’, उहाँले भन्नुभयो । 
                    
                
                        
                    
                        
                                'लम्पी स्किन'ले गाईभैँसी मरेपछि किसान चिन्तित
                            
                         शुक्रबार, असार २९, २०८०
                        
                        
                            नेपालमा यो रोग पहिलो पटक २०७७ सालको असार महिनामा मोरङको सुन्दरहरैँचा नगरपालिकामा देखापरेको थियो । शुरुका २ वर्षमा १६ जिल्लाका २९ वटा पालिकामा ३ हजार ३ सय एक पशु सङ्क्रमित भएका थिए । त्यसपछि २०७९ सालको चैत देखि कोशी प्रदेशबाट महामारीको रूपमा फैलिएर अहिलेसम्म देशभर पुगिसकेको छ ।
                    
                
                        
                    
                        
                                १ हल गोरु पाल्ने किसानलाई ५ हजार प्रोत्साहन भत्ता
                            
                         बिहीबार, असार २१, २०८०
                        
                        
                            घरका गोरु, घरकै जोत्ने मान्छे हुँदा आम्दानी पनि राम्रै हुनेछ। गोरुको मल समेत खेतबारीमा प्रयोग गर्न पाइने हुँदा गोरु पाल्ने किसानलाई वडाले प्रोत्साहन भत्ताको व्यवस्था गर्न लागेको हो। 
                    
                
                        
                                कालीकोटको रास्कोट नगरपालिकामा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य
                            
                         सोमबार, असार १८, २०८०
                        
                        
                            ‘आय आर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका छौँ,’ उनले भने, ‘ओखरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ।’
                    
                
                        
                    
                        
                                गण्डक नहरमा भारतले पानी नछाड्दा बारा, पर्सा र रौतहटका किसानले धान रोप्न पाएनन्
                            
                         आइतबार, असार १७, २०८०
                        
                        
                            गण्डक सम्झौता अनुसार गहुँबालीको लागि पुस १ गते र धानबालीको लागि असार १५ गते ८ सय ५० क्युसेक पानी भारतीय पक्षले नेपाललाई दिनुपर्छ । अहिले भारतले जम्मा २ सय क्युसेक पानी छाडेको र यसले धेरै किसानको खेतमा पानी नपुग्ने साहले बताउनुभयो ।
                    
                
                        
                    
                        
                                यस वर्ष २ करोड किलो कोदोको ६४ करोड रुपैयाँमा आयात
                            
                         आइतबार, असार १७, २०८०
                        
                        
                            ३ तहका सरकारले कोदोजन्य बालीलाई केन्द्रमा राखेर रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत ५ वर्ष देखि सञ्चालित छ ।कोदो नेपालको चौथो मुख्य बाली हो । यसको खेती कम मलिलो तथा सुक्खा जग्गामा गर्न सकिन्छ र पहाडी भागमा कम खर्चमा कोदो खेती गर्न सकिन्छ ।
                    
                
                        
                    
                        
                                नेपालमा पहिलो पटक कफी सम्मेलन हुँदै
                            
                         बुधबार, जेठ ३१, २०८०
                        
                        
                            नेपालमा वार्षिक कुल ३५० टनको हाराहरीमा उत्पादन र औपचारिक तरिकाले त्यतिनै मात्रामा आयात हुने गरे पनि खपत भने २१०० टन जति हुने गरेको व्यवसायीहरूले जनाएका छन् ।
                    
                
                        
                    
                        
                                खडेरीले खेतमै मकै सुकेपछि किसान चिन्तित
                            
                         आइतबार, जेठ २८, २०८०
                        
                        
                            पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन्। उनले भनिन्, ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेकी छु। चाख्न समेत नपाइने भयो मकै। मल, बीउ र मेहनत त्यसै खेर गयो।’
                    
                
                        
                    
                        
                                मुर्रा राँगा नेपाल आइपुग्न अझै २ महिना लाग्ने
                            
                         शुक्रबार, जेठ २६, २०८०
                        
                        
                            “स्थानीयस्तरबाट आएको जानकारी अनुसार मुर्रा भैँसीको मूल्य रु. २० देखि २२ लाखसम्म पर्छ । स्थानीय भैँसीले १ बेतमा १ हजार लिटर जति दूध दिन सक्छन् भने मुर्रा राँगाबाट नश्ल सुधार भए दूध उत्पादनमा ३ गुणाले बढाउन सकिन्छ ।”
                    
                
                        
                    
                        
                                बिक्री नभएपछि बन्दागोभी बारीमा गाईबस्तु चराउँदै किसान
                            
                         बुधबार, जेठ २४, २०८०
                        
                        
                            बजारमा प्रति केजी ५ रुपियाँ रहेको छ । यज्ञबहादुर मात्रै होइन यस क्षेत्रमा खेती गरेका सम्पूर्ण किसानहरुले समस्या उस्तै छ । 
                    
                
            साताको लोकप्रीय
        
    
