हिमपात र वर्षा नहुँदा सुक्न थाले हिउँदेबाली
                        आइतबार, माघ २२, २०७९
                    
                
                        
                    
                        
                                ७ वटा अमेरिकी साँढे, २६ लाख रुपैयाँमा खरिद गरि नेपाल ल्याइयो
                            
                         आइतबार, माघ २२, २०७९
                        
                        
                            साँढे ल्याउन सरकारले मेट ग्रुपसँग सहकार्य गरेको थियो भने ढुवानीमा क्विक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो । यसअघि सन् १९०७ मा जङ्गबहादुर राणाले पहिलो पटक बेलायबाट साँढे ल्याएकामा त्यसपछि अहिले सरकारले नै बोलपत्र आह्वान गरी साँढे ल्याएको हो ।
                    
                
                        
                    
                        
                                चितवनमा माघ २७ देखि पाँचौँ नेपाल एग्रिटेक प्रदर्शनी
                            
                         बिहीबार, माघ १९, २०७९
                        
                        
                            निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स-साना औजार देखि डेरी मेसिनरी तथा पशुपक्षी पालन उद्योगमा प्रयोग हुने ठुल्ठूला उपकरणको प्रदर्शनी लगायत डेमो पनि गरिने जनाइएको छ । यो मेला नेपालको कृषि क्षेत्रको यान्त्रिकी करणमा सहयोग पुर्याउन कोसेढुंगा साबित हुने आयोजकले विश्वास व्यक्त गरेका...
                    
                
                        
                    
                        
                                तरकारी खेतीले बदलिएको महिलाको दैनिकी
                            
                         मंगलबार, माघ १०, २०७९
                        
                        
                            "महिलालाई आफूले कमाउने कुनै उपाय नभएको अवस्थामा अरुको भरमा बाँच्नुपर्दा जीवन अन्धकारजस्तो हुँदोरहेछ, श्रीमानसँग हुँदा त पैसा पाइन्थ्यो नहुँदा यत्तिकै मन बुझाउनुपर्ने अवस्था थियो, अहिले तरकारी फलेपछि पैसा परिहाल्यो, आफ्नो खर्चलाई अरुको निर्भर रहनु परेन।"
                    
                
                        
                    
                        
                                खाद्यान्नमा दाङ आत्मनिर्भर
                            
                         सोमबार, माघ २, २०७९
                        
                        
                            जिल्लामा धान खेती ३९ हजार ४ सय हेक्टरमा खेती हुने गरेको छ । यसमा १ लाख ७३ हजार ३ सय ६० मेट्रिक टन उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति प्रशोधित खाद्यान्न वार्षिक २ सय १ केजी आवश्यक पर्ने अर्थविज्ञ लामिछाने बताउनुहुन्छ् । जिल्लामा धान, गहुँ, मकै, जौ, कोदो, फाफर उत्पादन...
                    
                
                        
                    
                        
                                नेपाली अर्गेलीबाट बन्छ जापानी नोट "येन"
                            
                         आइतबार, पुस २४, २०७९
                        
                        
                            १ हजार टन बोक्राबाट ३३० टन कागज उत्पादन हुन्छ। १ किलो ताजा र बयस्क बोक्राबाट ४०० ग्राम नेपाली कागज उत्पादन हुन्छ। ताजा बोक्राबाट ३०० ग्राम उत्पादन हुन्छ। जापानमा नेपालको अर्गेलीसँग मिल्दोजुल्दो वनस्पतिलाई मित्सुमाता भनिन्छ। मित्सुमाताको विकल्पको रुपमा जापानी नोट बनाउन अर्गेलीको प्रयोग हुँदै आएको छ।
                    
                
                        
                    
                        
                                पोल्ट्री व्यवसायीहरूको राज्य प्रति गुनासो
                            
                         बिहीबार, पुस २१, २०७९
                        
                        
                            पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार ब्यावसायी डुब्नुको अर्को मुख्य कारण बैंकले मनपरी ढंगले बढाएको ब्याजदर पनि हो । ७ प्रतिशत भनेर लिएको ऋणको ब्याजदर अहिले झण्डैं १५ प्रतिशत हाराहारीमा पुगेको छ । ‘भारतमा जग्गाखरिद देखि दानाकिन्न सम्म सरकारी अनुदान हुँदा कुखुराजन्य उत्पादन सस्तो छ’ ,पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई...
                    
                
                        
                    
                        
                                दक्षिण कोरियाबाट विमान चढेर नेपाल आइपुग्दै ४२ बाछी र साँढे
                            
                         शुक्रबार, पुस ८, २०७९
                        
                        
                            कोरियाबाट ल्याइएका यी कोरेली बाछीहरूले बुल मदर्सको न्युक्लियस वथान स्थापना गर्न मद्दत गर्ने विश्वास लिइएको छ । नेपालमा ल्याइएका यी उन्नत जातका बाछी सिन्धुलीको कमलामाई नगरपालिकाका ५० कृषक परिवारको सुधारिएको गोठमा र साढेहरूलाई देशभरका राष्ट्रिय पशुपालन कार्यालयका विभिन्न स्थानमा राखिनेछ ।
                    
                
                        
                    
                        
                                झापामा किसानको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने
                            
                         बिहीबार, पुस ७, २०७९
                        
                        
                            धान सार्वजनिक विदा बाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खरिद गरिनेछ। धान बिक्री गर्ने किसानले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र, गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको राईको भनाइ छ।
                    
                
                        
                    
                        
                                हलगोरु पालेमा प्रोत्साहन स्वरुप १० हजार अनुदान पाइने
                            
                         आइतबार, पुस ३, २०७९
                        
                        
                            गोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षण गर्नका लागि उक्त कार्यक्रम अघि बढाएको हो। औजार खरिद गर्न नसक्ने किसानलाई हलगोरु पाल्न अनुदान दिन लागेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।
                    
                
                        
                    
                        
                                नवलपरासीको धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि
                            
                         सोमबार, मंसिर १९, २०७९
                        
                        
                            कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९ सय ७३ मेट्रिक टन धानको उत्पादन बढेको हो । यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार २ सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
                    
                
                        
                    
                        
                                अदुवा किन्न बारीमै पुग्छन् व्यापारी
                            
                         शुक्रबार, मंसिर १६, २०७९
                        
                        
                            पोखरी गाउँमा मात्रै ३२ घरले व्यावसायिकरूपमा अदुवा खेती गरेका छन् । व्यापारीले घरमै पुगेर अदुवा प्रतिक्विन्टल ४ हजार रुपैयाँ सम्ममा खरिद गर्ने गरेका छन् । सडकको सुविधाका कारण व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै आउने गरेका किसानको भनाइ छ ।यहाँका किसानले अदुवा बेचेर १ सिजनमा झन्डै ५ लाख रुपियाँ...
                    
                
                        
                    
                        
                                हेपिएको तरकारी स्कुस
                            
                         आइतबार, मंसिर ११, २०७९
                        
                        
                            एन्टिअक्सिडेन्ट विभिन्न प्रकारका खाद्य पदार्थहरूमा पाइन्छ, यिनीहरूमध्ये स्कुसमा माइरिसेटिन सबैभन्दा अधिक मात्रामा पाइन्छ । विभिन्न अनुसन्धान अनुसार माइरिसेटिन क्यान्सर प्रतिरोधी छ साथै यसले मधुमेह र जलन पनि कम गर्छ ।
                    
                
            साताको लोकप्रीय
        
    
