Kath khabar
बिचित्र गुफामा पर्यटक

गुल्मी, फागुन २८ । गुल्मीको धुर्कोट गाउँपालिका–५ स्थित बिचित्र गुफा अवलोकन गरेपछि गुफा परिसरमा तस्बिर खिचाउँदै फ्रान्सेली नागरिक । तस्बिर - जनार्दन घिमिरे

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update