Kath khabar
सगरमाथा क्षेत्रमा पर्यटक

खुम्बु(सोलुखुम्बु), फागुन २८ । प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणमा पर्यटक । सिजन सुरु भएसँगै सगरमाथा सहितका हिमशृङ्खला अवलोकनका लागि स्वदेशी तथा विदेसी पर्यटक यहाँ पुग्ने गरेका छन् । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update