Kath khabar
सगरमाथा आधारशिविर

आधारशिविर(सोलुखुम्बु), फागुन २९। सगरमाथा आधारशिविरमा क्याम्प कडा गर्दै आइसफल डाक्टरको टोली । यो सिजनमा हिमाल आरोहणका लागि बाटो बनाउने टोली(आइसफल डाक्टर)को १४ जनाको टोली आधार शिविर पुगेका छन । तस्बिर - सुवास दर्नाल

 
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update