Kath khabar
भोजपुरको डाग्बुङ (गुँरास) पदमार्ग

भोजपुर,फागुन ३०। भोजपुरको रामप्रसादराई गाउँपालिका-१ ओख्रेमा निर्माण भईरहेको डाग्बुङ (गुँरास)पदमार्ग । नेपालको राष्ट्रिय फूल लालिगुँरासको संरक्षणसँगै आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ यहाँ करिव छ किलोमिटर पदमार्ग निर्माण भईरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । तस्बिर - युवराज विष्ट

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update