Kath khabar
लुङबुक गुफा

म्याग्दी, फागुन ३०। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा रहेको लुङबुक गुफाभित्र खाजा पकाएर खाँदै आन्तरिक पर्यटकहरु । करिब १५ मिटर लामो विभिन्न प्राकृतिक आकृतिहरु देखिने लुङबुक गुफा पर्यटकको पर्खाइमा छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update