Kath khabar
तेह्रकुने पोखरीमा डुङ्गामा सरर

फिक्कल,चैत २ । इलामको माई नगरपालिका-१ र ३ को सङ्गमस्थलमा पर्ने तेह्रकुने पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय तेह्रकुने पोखरी पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरः रामकुमार लिम्बू

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update