Kath khabar
टुटेपानी घरबासमा पाहुनाको स्वागत

दमौली (तनहुँ), चैत ३ । तनहुँको भानु नगरपालिका–१३ स्थित टुटेपानी सामुदायिक घरबास पुगेका आन्तरिक पाहुनालाई स्वागत गर्दै घरबास सञ्चालक । गुरुङ समुदायको बसोबास रहेको यस ठाउँ आन्तरिक पाहुनाको रोजाइ बनेको छ । तस्बिर - कृष्ण न्यौपाने

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update