Kath khabar
मनाङमा पर्यटकको चहलपहल

मनाङ, चैत ४ । मनाङको अन्नपूर्ण  पदमार्गस्थित विदेशी  पर्यटकको चहलपहल  । विशेषगरी पाँच  हजार ४१६ मिटर उचाईमा रहेको थोरङ्ला पासका लागि आउने गर्दछन् । तस्बिर  - नवीन लामिछाने

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update