Kath khabar
परम्परागत पहिरनमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक

गोदावरी (कैलाली), चैत ६ । कैलालीको गोदावरी नगरपालका–४ स्थित काठेपुलमा परम्परागत पहिरनमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । पछिल्लो समयमा काठेपुल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिर - मीन ठकुरी

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update