Kath khabar
लौरी विनायक डाँडा

काठमाडौँ, चैत ७ । रसुवा जिल्लाको  धार्मिक पर्यटकीयस्थल गोसाइकुण्ड जाने सुन्दरीजल, धुन्चे,गोसाइकुण्ड पदमार्गमामा रहेको लौरी विनायक डाँडा । ३७ सयदेखि सुरु भइ ४२ सय मिटरको उचाइसम्म रहेको यो डाँडा पार गर्दा यात्रीहरुका लागि सकस भएपनि रोमाञ्चक यात्रा हुने गर्छ । तस्बिर - सिद्धराज राई

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update