Kath khabar
पाहुनालाई डोको उपहार

म्याग्दी, चैत ८। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा पाहुनालाई डोको उपहार दिइँदै । चिमखोलाका बासिन्दाले गाउँमा आउने पाहुनालाई स्थानीय मौलिक सिपको प्रयोग गरेर चोयाबाट बुनेको डोको उपहार दिने चलन रहेको छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update