Kath khabar
पाहुनाको स्वागतमा आमाहरु

म्याग्दी(बेनी), चैत ९। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा पर्यटक र पाहुनाको स्वागतमा गुराँसको फूलबाट बुनेका माला लिएर बसेका आमाहरु । अन्नपूर्ण गाउँपालिकाले पालिका भित्र हुने कार्यक्रममा आयातित खादा र माला प्रयोगमा रोक लगाएको छ भने स्थानीय फूलका मालाहरुलाई प्रयोगमा ल्याउन थालिएको छ । तस्बिर - कमल खत्री

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update