Kath khabar
फरार रहेका बैंकका अप्रेशन इञ्चार्ज सार्वजनिक सार्वजनिक

त्रिवेणी (रुकुम पश्चिम), चैत ९। रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ९ राडीमा रहेको प्रभु बैक शाखाको रु एक करोड ३१ लाख २५ हजार रकम हिनामिना गरेर फरार रहेका बैंकका अप्रेशन इञ्चार्जसमेत रहेका आठबिसकोट नगरपालिका– ११ का ३१ वर्षीय   निरजविक्रम शाहलाई सार्वजनिक गरिँदै । फरार रहेका शाही  बैंकिङ कसुरमा पक्राउ परेका हुन् । तस्बिर - बलबहादुर ओली

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update