Kath khabar
दुर्घटनाग्रस्त पर्यटक बस

तनहुँ, चैत १० । पृथ्वीराजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका ६ शेराटारमा शनिबार बिहान दुर्घटनाग्रस्त  बा १ प ११३९ नम्बरको पर्यटक बस । पोखराबाट काठमाडौँ जाँदै गरेको सो बस दुर्घटनामा दुई महिला र चार पुरुष गरी छ जना चिनियाँ पर्यटक घाईते भएका  छन् । बसमा २६ यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । तस्बिर - पूर्ण विके

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update