Kath khabar
सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक

सल्लेरी(सोलुखुम्बु), चैत १० । सगरमाथा क्षेत्रमा अवस्थित बौद्ध स्तूपमा पर्यटक । खुम्बु क्षेत्र भ्रमणका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा पुगेर तस्बिर कैद गर्ने गर्छन् । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update