Kath khabar
कैह्कुको सडक र हिमाल

म्याग्दी, चैत १४  । बेनी-जोमसोम-कोरला सडक अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिकाको कैह्कुमा हालै कालोपत्र भएको सडक र पृष्ठभूमिमा देखिएको धवलागिरी र टुकुचे पिक हिमशृङ्खलाको ड्रोनबाट लिइएको तस्बिर । तस्बिर - सन्तोष गौतम 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update