Kath khabar
तबुचे हिमालको काखमा पर्यटक

सल्लेरी (सोलुखुम्बु), चैत १४  । सगरमाथा क्षेत्रमा अवस्थित तबुचे हिमालको काखमा रमाउँदै पर्यटक । यस हिमालको उचाइ ६ हजार ४९५ मिटर रहेको छ । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update