Kath khabar
सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर

सल्लेरी (सोलुखुम्बु), चैत १५ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक उद्धार गर्दै हेलिकोप्टर । यातयातका अन्य साधनहरुको पहुँच नभएको यस क्षेत्रमा सामग्री ढुवानीदेखि पर्यटकहरुको उद्धारमा समेत हेलिकोप्टर भरपर्दो साधन मानिन्छ । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update