Kath khabar
साइकलयात्रामा पर्यटक

मनाङ, चैत २० । अन्नपूर्ण  पदमार्ग अन्तर्गत मनाङ नासो गाउँपालिका १ तालबाट मनाङतिर जाँदै गरेका विदेशी  साइकल यात्री । अधिकांश पर्यटक साइकलमै पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोरङ्ला पास गर्ने गर्छन् । तस्बिर  -  नवीन लामिछाने

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update