Kath khabar
बुलबुले ताल

सुर्खेत, चैत २१ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । लामो समयदेखि जीर्ण रहेको यो ताल अहिले सरसफाइ गरी डुङ्गा चलाउने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ । तस्बिर -  सुरेश आचार्य

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update