Kath khabar
पर्यटकको भारी बोक्दै

मनाङ, चैत २३ । अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकका सामान बोकेर मनाङतर्फ जाँदै भरिया  । उनीहरुले भारी बोकेर पर्यटकसँगै समुद्री  सतहदेखि पाँच हजार ४१६ मिटर उचाईमा रहेको थोरङ्ला भञ्ज्याङ पार गर्ने गर्छन् । २५ देखि ३० किलो भारी दिनभर बोके वापत प्रति व्यक्ति १२ डलर पाउँछन् । तस्बिर - नवीन लामिछाने

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update