Kath khabar
घोडेपानीको वनपाखामा  ढकमक्क फुलेको गुराँस

म्याग्दी (बेनी),चैत २३ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोडेपानीको वनपाखामा ढकमक्क फुलेका विभिन्न प्रजातिका लालीगुराँसका फूल ।  तस्बिर - कमल खत्री

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update