Kath khabar
श्रीमतीको हत्या

दमौली (तनहुँ), चैत २४ । व्यास नगरपालिका–५ साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको हत्या गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय तनहँुका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । प्रहरीका अनुसार कुमालले हतियार प्रहार श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update