Kath khabar
तालगाउँ

मनाङ, वैशाख २ | मनाङको नासो गाउँपालिका–१ मा अवस्थित स्वदेशी  तथा विदेशी पर्यटकको आकर्षक  केन्द्र तालगाउँ । लमजुङ र मनाङको सिमानमा पर्ने यो गाउँ अन्नपूर्ण  पदमार्गको विश्रामस्थलको रुपमा परिचित छ । तस्बिर - नवीन लामिछाने

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update