Kath khabar
घुमाउने घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक

तनहुँ, वैशाख | तनहुँको भिमाद नगरपालिका-५ मिछुर्लुङमा रहेको परम्परागत घुमाउने घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । मौलिक र परम्परागत कला संस्कृतिमा चासो राख्दै पछिल्लो समय घुम्ने आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ । तस्बिर - पूर्ण विके

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update