Kath khabar
पुनहिलमा सूर्योदय अवलोकन गर्दै पर्यटक

म्याग्दी, वैशाख | म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सोमबार बिहान सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खला अवलोकन गर्दै पर्यटकहरु । समुद्री सतहदेखि तीन हजार  दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय , गुराँसको जङ्गल र हिमशृङ्खलाको अवलोकनका लागि उत्कृष्ट गन्तव्य बनेको छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update