Kath khabar
हिमाल सफाइका लागि सगरमाथा आधार शिविरतर्फ प्रस्थान

सल्लेरी(सोलुखुम्बु), वैशाख | विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि सोलुखुम्बुको नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्दै नेपाली सेनाको टोली । सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १० सैनिकसहित ११ जना सफा हिमाल अभियान–२०२४ को टोली आज नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । दुई जना आपतकालीन अवस्थाका लागि नाम्चेमै  रहेका छन् । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update