Kath khabar
विदेशी पर्यटक

म्याग्दी (बेनी), वैशाख ९ | म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रहेको देवि भगवती मन्दिरमा सुरु भएको महायज्ञका क्रममा प्रस्तुत गरिएको सांस्कृतिक झाँकीको मनोरञ्जन लिई तस्बिर कैद गर्दै विदेशी पर्यटक । तस्बिर - कमल खत्री

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update