Kath khabar
न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल

काठमाडौँ, वैशाख १०। राष्ट्रिय समाचार समिति(रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा सोमबार कतार न्यूज एजेन्सीका समाचार उपनिर्देशक युशेफ अहमद अलसाएदलाई रासस केन्द्रीय कार्यालयमा स्वागत गर्नुहुँदै । भेटमा रासस र कतार न्यूज एजेन्सीबीच समाचार आदानप्रदानबारे छलफल भएको थियो । तस्बिर - नवीन पौडेल

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update