Kath khabar
लोमान्थाङस्थित गुफा

मुस्ताङ, वैशाख ११। माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका–१ मा अवस्थित छोसेर गुफा । यो गुफा पाँच तलाको र यहाँ करिब ५२ ओटा कोठाजस्ता स–साना गुफा रहेको बताइन्छ । यो गुफा अवलोकनका लागि रु १०० को टिकट लिनु पर्दछ । तस्बिर - अर्चना झा

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update