Kath khabar
बुलबुलेमा मोटरबोट

सुर्खेत, वैशाख  १४  | सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेशकै प्रमुख पर्यटकीयस्थल बुलबुले तालमा सञ्चालनमा ल्याइएको मोटरबोट । उक्त तालमा लामो समयदेखि फोहोर भएको र तालमा पानी नजमेकाले डुङ्गा सञ्चालनमा आउनसकेको थिएन । तस्बिर - सुरेश आचार्य

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update