Kath khabar
बायोग्यास हस्तान्तरण

सुरुङ्गा(झापा), वैशाख  २५  | लोककल्याण बायोग्यास कम्पनी र  मुनाल बायोग्यास कम्पनीमार्फत तयार पारिएको वायोग्यास कृषकलाई हस्तान्तरण गरिँदै । बुद्धशान्ति गाउँपालिका वडा नम्वर १ को सहयोगमा यहाँका २९ जना कृषकको घरमा पहिलो चरणमा बायोग्यास जडान गरिएको छ ।  तस्बिर - सुरेन्द्र भण्डारी

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update