Kath khabar
सार्वजनिक अभियुक्तहरु

काठमाडौँ, जेठ ७ | काठमाडौँको तारकेश्वर(९  मनमैजुमा प्रहरी जवान युवराज घिमिरेले हत्या गरेको अभियोगमा पक्राउ गरी आइतबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दै अभियुक्तहरु । तस्बिर - विमलबहादुर बिष्ट

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update