Kath Khabar
‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका...’
‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका...’ भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आउनुभएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताउनुभयो । देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए ।
वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि-पशुपतिसम्मको यात्रा
वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि-पशुपतिसम्मको यात्रा जिब्रो छेड्न तयार भएका वीरेन्द्रभक्तलाई छोएर कर्मी नायले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे । एक महिना अगाडि बनाएको १० इन्च लामो तीन मुख भएको सुइरो कर्मिनायले गए रातिको ८ बजे बालकरामको जिब्रो छेडिदिए । टाउकामा बाँधेको कपडामा सियो अड्काएर जिब्रो छेडेको सुइरोको तीनवटा टुप्पोलाई जिब्रोमै घुमाएपछि द्विगुभैरव अगाडिको डबलीमा...
Weather Update