Kath Khabar
आज ऋषिपञ्चमी पर्व मनाइँदै
आज ऋषिपञ्चमी पर्व मनाइँदै महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ ।
आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै
आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेवलाई पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।
Weather Update