Kath Khabar
शुरु भयो सिँजामा ३ दिने केदारनाथ महोत्सव
शुरु भयो सिँजामा ३ दिने केदारनाथ महोत्सव उनले भने, ‘केदारनाथको ऐतिहासिक तथा धार्मिक महत्व छ। तर, उचित प्रचार प्रसारको अभावमा सधैँ ओझेलमा परिरहेको छ। महोत्सव आयोजना गरेर धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ।’
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो
ललितपुरमा पौराणिक 'पञ्चदान' पर्व मनाइयो यस पर्वमा सन्यासीहरूलाई गहुँ, धान, नुन, पैसा र फल सहित ५ महत्त्वपूर्ण तत्वहरू दान गरिन्छ। यस प्रतीकात्मक दानको क्रियाले बौद्ध संस्कृतिमा गहिरो महत्त्व राख्छ। पञ्चदान नेपालको पौराणिक पर्व हो।
विशेष दिनको अवसरमा आज डोलेश्वरमन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला
विशेष दिनको अवसरमा आज डोलेश्वरमन्दिरका चारै ढोका भक्तजनका लागि बिहानैदेखि खुला बुधबार बिहानैदेखि भक्तजनहरूको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै
आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरको मूलढोकामा टाँसेर मनाइँदै हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरकोआभुषण होस् वा भगवान विष्णुको शय्या होस्, समुद्रमन्थन गर्दा होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै
सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै ओल्के पर्वमा आफ्ना मान्यजन, इष्टमित्र र छर छिमेकीलाई सगुनका रूपमा पिँडालुको ‘गाभा’ अर्थात् कलिलो पात, हरियो साग, दूध र दही आपसमा बाँडेर सम्मान गर्ने तथा आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा सुदूरपश्चिम प्रदेशमा वर्षौैँ देखि कायम छ ।
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री भोलि नेपाल आउँदै
बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्र कृष्ण शास्त्री भोलि नेपाल आउँदै चौधरी ग्रुप एवम् सीजी कर्प ग्लोबलका प्रवन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वर धाम सरकारले शाश्वतधाममा कथा वाचन गर्ने भएका हुन्।
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड
आज साउनको अन्तिम सोमबार, पशुपति लगायतका शिवालयहरुमा भक्तजनको भीड पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ। यसैगरी राजधानी बाहिरका ठुलासाना शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।
Weather Update