सडक विस्तारका क्रममा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु
आइतबार, जेठ १३, २०८१
बाफल आगलागी घटनामा दुई छोरी र श्रीमती गुमाएका सञ्जयको पनि उपचारको क्रममा मृत्यु
आइतबार, जेठ ६, २०८१
बाफलस्थित एउटा टिनले छाएको टहरामा आगलागी हुँदा उनको परिवारका ५ जना घाइते भएका थिए ।
काभ्रेमा ‘आगो’ को वितण्डा, बस्ती जोखिममा
बुधबार, वैशाख २६, २०८१
काभ्रेपलाञ्चोकका अधिकांश बस्ती जङ्गल क्षेत्र नजिक अवस्थित रहेका छन् । गत चैत पहिलो साता काभ्रेपलाञ्चोकको अठार स्थानमा आगलागी हुँदा जनधानको क्षति हुन पुग्यो । करिब एक हप्तामा दैनिक जसोको आगलागीका कारण छ घर र सात गोठ जलेका थिए भने सात जना घाइते भएका थिए ।
