Kath khabar
आगलागीमा जलेको नगद

कञ्चनपुर, वैशाख  २७  | शुक्लाफाँटा नगरपालिका–७ जुडास्थित जयभान ठगुन्नाको अगालगीबाट बाकसमा राखेको जलेको नगद रकम । ठगुन्ना परिवारले लघुवित्त संस्थाबाट निकालेको घरको बाकसमा राखेको रु १६ हजार रकम जलेर नष्ट भएको छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update