Kath Khabar
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया
कृषि क्षेत्रको समस्याबारे कृषक र सरकारलाईसँगै राखेर चेम्बरको अन्तरक्रिया 'कम्तिमा धान, मकै, गहुँ, एवं फलफूल र माछामासुमा आत्मनिर्भर बन्ने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ,। कृषि प्रधान मुलुकमा वार्षिक ३ खर्ब रुपैयाँ हाराहारीमा खाद्यान्न मात्रै आयात हुनु मुलुकै लागि दुर्भाग्य हो, ।’
नेपाल प्रहरीले वैशाख देखि असारसम्म तलब नपाउने सम्भावना
नेपाल प्रहरीले वैशाख देखि असारसम्म तलब नपाउने सम्भावना “पछिल्लो समय तलब पनि बढ्यो । त्योसँगै विभिन्न नयाँ पद सिर्जना भए । नयाँ पदसँगै उनीहरूको तलब सुविधा पनि बढ्यो । तर, बजेट पुरानै भएकाले तलब खुवाउन समस्या भएको हो । तर, सरकारबाट रकम निकासी भए समस्या हुँदैन ।”
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १७ दशमलव छ प्रतिशत, २१ दशमलव सात प्रतिशत र २१ दशमलव चार प्रतिशतले कमी आएको छ ।
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौः अर्थमन्त्री डा. महत
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौः अर्थमन्त्री डा. महत ‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्याराहरू सिर्जना भएका छन् । सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ । समग्रमा निराश हुनुपर्ने कारण छैन ।'
अर्थतन्त्र सुधारोन्मुख भएपनि ट्रयाकमा आईसकेको छैन : प्रधानमन्त्री दाहाल
अर्थतन्त्र सुधारोन्मुख भएपनि ट्रयाकमा आईसकेको छैन : प्रधानमन्त्री दाहाल ‘कम्तिमा १० महिनालाई पुग्नेगरि विदेशी विनिमय सञ्चिती रहेको छ । पछिल्लो समय उल्लेख्य रुपमा राजश्व संकलन हुन थालेको छ । बैंक वित्तीय संस्थामा ब्याजदर उच्च हुँदा केही समस्या देखिएको छ । यसको समाधानका लागि पनि पहल भईरहेको छ
सरकारले बिजुलीको महसुल घटाउने
सरकारले बिजुलीको महसुल घटाउने १० हजार लिटरसम्म पानी उपभोग गर्ने परिवारलाई पानी निःशुल्क उपलब्ध गराउने भएको छ।
रसुवागढी-केरुङ दुईतर्फी व्यापार र आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति
रसुवागढी-केरुङ दुईतर्फी व्यापार र आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति सन् २०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी/ केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र जनता-जनताको आवतजावतका लागि पूर्णरुपमा सञ्चालन गर्ने सहमति भएको त्यहाँस्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ ।
भक्तपुरमा चैत २३ देखि साँस्कृतिक तथा व्यापार महोत्सव हुने
भक्तपुरमा चैत २३ देखि साँस्कृतिक तथा व्यापार महोत्सव हुने आयोजकका अनुसार महोत्सवमा बालउद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारको दैनिक सांगीतिक प्रस्तुति र हास्य व्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।
नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न
नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न इटालीले नेपाललाई प्रत्यक्षवाअप्रत्यक्ष रूपमा विकास सहयोग प्रदान गर्दै आएको छ । विशेषगरी सन् १९९० मा प्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन् ।
Weather Update