Kath Khabar
‘द रेड सुटकेस’लाई भेनिस फिल्म फेस्टिभलमा ३ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’
‘द रेड सुटकेस’लाई भेनिस फिल्म फेस्टिभलमा ३ मिनेटको ‘स्ट्यान्डिङ ओभेसन’ फिल्मको प्रदर्शन पछिको प्रश्नोत्तर सेसन भने रोचक बन्यो । प्रदर्शन पछि दर्शकले फिल्मको कथासँग नेपाली समाजको साइनो र फिल्म भित्र निर्देशक देवकोटाले राखेका सांकेतिक दृश्यबारे जिज्ञासा राखे ।
विपि कोइरालाको जन्मजयन्तीको अवसरमा आजदेखि 'विपी साहित्य महोत्सव'
विपि कोइरालाको जन्मजयन्तीको अवसरमा आजदेखि 'विपी साहित्य महोत्सव' राष्ट्रियता, लोकतन्त्र र समाजवादका क्षेत्रमा उनले पुर्याएको अतुलनीय योगदान नेपाली राजनीतिक इतिहासमा अजर र अमर रहेको छ । आजको राजनीतिक परिवेशमा समेत विपी विचारको महत्व उत्तिकै सान्दर्भिक छ । विश्वेश्वरप्रसाद कोइरालाका नामले नेपाली साहित्याकाशमा पनि उनी शीर्षस्थानमा छन् ।
वैवाहिक बन्धनमा बाधिइन् अभिनेत्री निरूता सिंह
वैवाहिक बन्धनमा बाधिइन् अभिनेत्री निरूता सिंह उनले मुम्बईका सञ्जीव गुलाटीसँग अगस्ट ३१ मा विवाह गरेको शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छिन् ।
इन्द्रजात्रा (येँन्यापुन्ही) को अवसरमा "लिटिल स्टार नेपालभाषा म्ये कासा (लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता)” आयोजना हुँदै
इन्द्रजात्रा (येँन्यापुन्ही) को अवसरमा "लिटिल स्टार नेपालभाषा म्ये कासा (लिटिल स्टार नेपाल भाषा गीत प्रतियोगिता)” आयोजना हुँदै इन्द्रजात्राको अवसरमा विगतमा टोलटोलमा हुने सांगितिक सम्मेलन त्यस क्षेत्रमा रहेका गौरवशाली कलाकारको कला विकासका लागि उल्लेखनीय वातावरण भएको र त्यही वातावरणमा जन्मे हुर्केका कलाकारको जीवन्त कलालाई उजागर गर्ने परम्परा पछिल्लो समय लोप प्राय: हुँदै गईरहेको छ ।
Weather Update